This Job Has expired
Security Guard
Siddhartha Vidyapeeth School

अन्तिम मिति:   2023 Sep 13

खाली पद : 1 people
स्थान : Gaththaghar Area, Madhyapur Thimi , Bhaktapur, Madhyapur Thimi, Bagmati Province
तलब :
NRs. 15,000.00 - 20,000.00 Monthly
उमेर :
Above 20
लिङ्ग : पुरुष
शिक्षा :
S.L.C/ S.E.E Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
दुई पांग्रेको आवश्यकता : Yes
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Communication Customer service Problem Solving

व्यक्तिगत गुणहरू:

Time manage Skill punctual in time hard working Have knowledge to deal with costumers Loyal and flexibility

सुविधाहरू:

As per Company Agreement Salary can be Negotiable
कामको विवरण
    1. अपराधिक कार्य हुन नदिन र वातावरण सुरक्षित राख्न कम्पनीको परिसरमा नियमित रूपमा गतिविधिहरू निगरानी गर्ने

    2. प्रोटोकल अनुसार कर्मचारी,अन्य वक्ति र सवारी साधनहरूको प्रवेश र प्रस्थान नियन्त्रण गर्ने

    3. कुनै पनि अवरोध वा गैरकानूनी गतिविधिहरूको लागि निगरानी गर्न निगरानी क्यामेराहरू प्रती ध्यान दिने

    4. कम्पनीको सबै नियमहरू राम्रोसँग पालना गर्ने

    5. कम्पनीबाट नचिनेको वा अनावश्यक व्यक्तिहरूलाई हटाउने ।

    6. अपराध भएमा वा दुर्घटना भएमा सम्बन्धित निकायलाई सम्पर्क गर्ने

    7. कुनै पनि शंकास्पद गतिविधिहरू भएमा सुपरभाइजरलाई जानकारी गराउने

    8. तोकिएको सबै नियमहरू राम्रोसँग पालना गर्ने

यस समयमा कुनै समान कामहरू उपलब्ध छैन