This Job Has expired
Security Guard
Heera Palace Food Land
तलब : NRs. 15,000.00 - 20,000.00 Monthly
स्थान : New Baneshowar, Kathmandu, Province No. 3
खाली पद : 1
अन्तिम मिति : 2022-11-16 15:11:07
कामको श्रेणी : मध्य श्रेणी
सिफ्ट : नियमित
कामको प्रकार : पुरै समय

लिङ्ग : पुरुष
उमेर : प्राथमिकता छैन
शिक्षा : S.L.C/ S.E.E Pass (प्राथमिकता)
कामको अनुभव : 1 Years (प्राथमिकता)
सीपहरु :
Customer service Location Knowledge Communication Problem Solving
व्यक्तिगत गुणहरू :
Good communication s.. Time manage Skill Good Communication S.. Have knowledge to de..

दुई पांग्रेको आवश्यकता : होईन
सुविधाहरू :
fooding Salary can be Negotiable Will be Discussed in the Interview
कागजातहरू : Citizenship , CV
कामको विवरण
  1. 9851098965

  2. अपराधिक कार्य हुन नदिन र वातावरण सुरक्षित राख्न कम्पनीको परिसरमा नियमित रूपमा गतिविधिहरू निगरानी गर्ने

  3. प्रोटोकल अनुसार कर्मचारी,अन्य वक्ति र सवारी साधनहरूको प्रवेश र प्रस्थान नियन्त्रण गर्ने

  4. कुनै पनि अवरोध वा गैरकानूनी गतिविधिहरूको लागि निगरानी गर्न निगरानी क्यामेराहरू प्रती ध्यान दिने

  5. कम्पनीको सबै नियमहरू राम्रोसँग पालना गर्ने

  6. कम्पनीबाट नचिनेको वा अनावश्यक व्यक्तिहरूलाई हटाउने ।

  7. अपराध भएमा वा दुर्घटना भएमा सम्बन्धित निकायलाई सम्पर्क गर्ने

  8. कुनै पनि शंकास्पद गतिविधिहरू भएमा सुपरभाइजरलाई जानकारी गराउने

  9. तोकिएको सबै नियमहरू राम्रोसँग पालना गर्ने

Views: 753
समान कामहरू
यस समयमा कुनै समान कामहरू उपलब्ध छैन
तपाइलाई चाहिएको रोजगारी भेटाउनु भएन? सबै कामहरू हेर्नुहोस्