This Job Has expired
Security Guard
Heera Palace Food Land

अन्तिम मिति:   2022 Nov 16

खाली पद : 1 people
स्थान : New Baneshowar, Kathmandu, Bagmati Province
तलब :
NRs. 15,000.00 - 20,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
S.L.C/ S.E.E Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Communication Customer service Problem Solving Location Knowledge

व्यक्तिगत गुणहरू:

Good communication skills. Time manage Skill Have knowledge to deal with costumers Good Communication

सुविधाहरू:

Will be Discussed in the Interview Salary can be Negotiable fooding
कामको विवरण
    1. 9851098965

    2. अपराधिक कार्य हुन नदिन र वातावरण सुरक्षित राख्न कम्पनीको परिसरमा नियमित रूपमा गतिविधिहरू निगरानी गर्ने

    3. प्रोटोकल अनुसार कर्मचारी,अन्य वक्ति र सवारी साधनहरूको प्रवेश र प्रस्थान नियन्त्रण गर्ने

    4. कुनै पनि अवरोध वा गैरकानूनी गतिविधिहरूको लागि निगरानी गर्न निगरानी क्यामेराहरू प्रती ध्यान दिने

    5. कम्पनीको सबै नियमहरू राम्रोसँग पालना गर्ने

    6. कम्पनीबाट नचिनेको वा अनावश्यक व्यक्तिहरूलाई हटाउने ।

    7. अपराध भएमा वा दुर्घटना भएमा सम्बन्धित निकायलाई सम्पर्क गर्ने

    8. कुनै पनि शंकास्पद गतिविधिहरू भएमा सुपरभाइजरलाई जानकारी गराउने

    9. तोकिएको सबै नियमहरू राम्रोसँग पालना गर्ने

यस समयमा कुनै समान कामहरू उपलब्ध छैन