This Job Has expired
School Van Driver
Wilson Academy Kathmandu

अन्तिम मिति:   2026 Feb 28

खाली पद : 1 people
स्थान : Sitapaila Ramkot, Kathmandu, Bagmati Province
तलब :
NRs. 17,000.00 - 20,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
8 Class Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
5 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

रोम्रो सँग कुराकानी गर्न सक्ने क्षमता सार्वजनिक भाषण knowledge about driving

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन कडा परिश्रम सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको

सुविधाहरू:

खाना र बस्ने व्यवस्था गरिनेछ तलब कम्पनीको मापदण्ड अनुसार
कामको विवरण

कामको विवरण (खाना तथा बस्ने व्यवस्था सहित)

  1. विद्यार्थीहरूलाई तोकिएको स्थानबाट समयमै उठाउने र झार्ने

  2. चढ्ने, यात्रा गर्ने र ओर्लने क्रममा विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्ने

  3. बसभित्र अनुशासन कायम राख्ने

  4. दैनिक रूपमा सवारी साधनको जाँच (ब्रेक, टायर, इन्धन आदि) गर्ने

  5. दुर्घटना वा सवारीसम्बन्धी समस्या भएमा तुरुन्त जानकारी गराउने

  6. ट्राफिक नियम तथा सरकारी निर्देशनहरूको पालना गर्ने

  7. आवश्यक अभिलेख (हाजिरी, मार्ग विवरण आदि) राख्ने

  8. विशेष आवश्यकता भएका विद्यार्थीलाई सहयोग गर्ने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन