This Job Has expired
Salesman
Nepsia Pvt Ltd

अन्तिम मिति:   2022 Jun 10

खाली पद : 1 people
स्थान : Chakupat, Lalitpur, Bagmati Province
तलब :
NRs. 17,500.00 - 23,500.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
आवश्यक छैन
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : कुनै पनि समय
कामको अनुभव
:
आवश्यक छैन

सुविधाहरू:

As per Company Agreement
कामको विवरण
Sim Card बीक्री गर्न्नु पर्न्ने 1 फोटो र डकुमेन्टको आधारमा अनीबार्य फारम भरेको हुनु पर्न्ने ।। 2 अनीबार्य फारममा डकुमेन्ट र फोटो हुनु पर्न्ने ।। 3 भरेको फार्म प्रतेक दीन आफ्न्नो लीडर लाइ बुजाउनु पर्न्ने । 4 सो सीम काड कस्टमर ले तुरुन्त चलाउन प्रोत्साहन गर्न्नु पर्न्ने एक जना कस्टमर लाइ 1 मात्र सीम दीनु पर्न्ने । सीम160 बेचेमा =17500+500 (प्रती दीन 6) सीम180 बेचेमा =20500+800 (प्रती दीन 7 वोटा) सीम200 बेचेमा =23500+1000 (प्रती दीन 8)

यस समयमा कुनै समान कामहरू उपलब्ध छैन