| खाली पद | : | 1 people |
| स्थान | : | Kumaripati Area, Lalitpur, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
+2 / Intermediate Pass (प्राथमिकता)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | बिहान |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
| कागजातहरू | : | CV |
प्राविधिक सीपहरु:
राम्राे संग कुराकानी गर्न सक्ने समय व्यवस्थापन गर्न सहानुभूति र करुणा Goal achievement Technical skillsव्यक्तिगत गुणहरू:
राम्रो मनोवृत्ति विनम्र र राम्रो बानी आत्म-अनुशासन सक्रियता Hygenic सकारात्मक मनोवृत्तिकार्य मानकहरू:
लचिलोपन फोकस गर्ने समय तालिका मिलाउनेआवश्यक ज्ञान:
आलोचनात्मक सोचसुविधाहरू:
तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसार खाना उपलब्ध गराइनेछ।ग्राहकको आवश्यकता अनुसार उपयुक्त उत्पादन प्रस्ताव गर्न
मासिक, त्रैमासिक, वा वार्षिक बिक्री लक्ष्यहरू पूरा गर्नका लागि कडा मेहनत गर्न
बिक्री लक्ष्यहरू पूरा गर्न निरन्तर प्रयास गर्न
कम्पनीका उत्पादनहरूको बारेमा गहिरो ज्ञान राख्नुहोस् र ग्राहकलाई तिनीहरूको लाभ र विशेषताबारे भुझाउने
दैनिक, साप्ताहिक, र मासिक बिक्री रिपोर्ट व्यवस्थापनलाई भुझाउने
ग्राहकहरूको विवरण र बिक्री क्रियाकलापलाई ट्र्याक गर्न
बजारको स्थिति र प्रतिस्पर्धीहरूको गतिविधि अनुगमन गर्न
नयाँ बिक्री रणनीतिहरूको विकासमा सहयोग गर्न
ग्राहकको समस्याहरूको समाधान गर्नुहोस् र तिनीहरूको मागलाई पूरा गर्ने प्रयास गर्न
उत्कृष्ट ग्राहक सेवा प्रदान गरेर दीर्घकालीन सम्बन्ध स्थापना गर्न
कार्य समय: बिहान १०:०० बजे देखि साँझ ७:०० बजे सम्म