This Job Has expired
Salesman
सुहाग ट्रेडर्स

अन्तिम मिति:   2025 Mar 13

खाली पद : 1 people
स्थान :
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
आवश्यक छैन
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कामको विवरण

आवश्यकता

एक प्रतिष्ठित फर्म सुहाग ट्रेडर्स बाग्लुङ्गको लागि एक योग्य र अनुभवी सेल्स म्यानको आवश्यकता परेको हुनाले ईच्छुक व्यक्तिले यहि २९ फागुन २०८१ गतेभित्र सम्र्पक राख्नु हुन सुचित गरिन्छ ।

पद: सेल्स म्यान 

संख्या: एक

योग्यता: आई. ए. वा सो सरह

तलब: आपसी समझदारीमा तय गरिने

अनुभवी र कम्प्यूटर सम्बन्धि ज्ञान भएकाको लागि विशेष प्रायता दिईने छ ।



यस समयमा कुनै समान कामहरू उपलब्ध छैन