This Job Has expired
Sales Trainee
Orange Ball

अन्तिम मिति:   2024 Dec 06

खाली पद : 8 people
स्थान : Sankhamul, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
S.L.C/ S.E.E Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

राम्राे संग कुराकानी गर्न सक्ने छिटो सिक्न सक्ने मार्केटिङ क्षमता कम्प्युटर सीप बिक्री र मार्केटिङ रिपोर्टिङ ग्राहक केन्द्रित काममा सधैं तत्पर रहने

व्यक्तिगत गुणहरू:

इमानदार स्वच्छता जिम्मेवारी राम्रो तथा सकारात्मक सोचाई भएको हासिल गर्न इच्छुक तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

कार्य मानकहरू:

धेरै वर्ष व्यावसायिक काम गरेको बलियो विश्लेषणात्मक कौशल कार्यस्थलमा व्यावहारिक अनुप्रयोगहरू ग्राहक सेवा

आवश्यक ज्ञान:

बजार अनुसन्धान ग्राहक अन्तर्दृष्टि बिक्री प्रशिक्षण ग्राहक अन्तरक्रिया बिक्री समर्थन प्रशासनिक कार्य उत्पादन ज्ञान

सुविधाहरू:

सहयोगी र सुमधुरपुर्ण कार्य वातावरण तलब आपसि समझदारिमा कम्पनी नीति अनुसार व्यावसायिक वृद्धि र विकास अवसर
कामको विवरण

1.उत्कृष्ट बिक्री सेवाहरू मार्फत ग्राहक सन्तुष्टिको उच्च स्तर सुनिश्चित गर्ने

2.ग्राहकको आवश्यकतासँग मेल खाने वस्तुहरू पसलमा राख्ने र ग्राहकहरुलाई प्रोत्सान गर्ने

3.सामान बेच्ने वक्तिहरुबाट समान लिने अनि व्यवस्थित रुपमा

4.पसलको सबै समानहरु ठाउँमा राख्नने र हेर्दा राम्रो देखिने बनाउने

5.अन्य टोली सदस्यहरूसँग सहकार्य गर्दै बिक्री हुने ठाउँ सधैं सफा र व्यवस्थित राख्ने

6.सामानको सहि मूल्य पहिचान गर्न र सच्याउनको लागि नियमित मूल्य सूचीहरु बनाउने

7.काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन