| खाली पद | : | 5 people |
| स्थान | : | Lagankhel, Lalitpur, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
S.L.C/ S.E.E Pass (प्राथमिकता)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
आवश्यक छैन
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
ग्राहक सेवा व्यवस्थापन कौशल मार्केटिङ क्षमता कम्प्युटर सीप लेखा बिक्री र मार्केटिङ रिपोर्टिङ सार्वजनिक भाषण उत्कृष्ट संचार कौशल मार्केटिङ गर्न सकने क्षमता भएकोव्यक्तिगत गुणहरू:
इमानदार सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रमआवश्यक ज्ञान:
बिक्री र मार्केटिङ रणनीतिका बारेमा ज्ञानसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलबग्राहक खोज्ने र नयाँ बजार (बजार) विस्तार गर्ने
ग्राहकसँग भेटघाट गर्न बाहिर (आउटडोर) बजारमा जाने
उत्पादन वा सेवाको जानकारी र प्रस्तुति दिने
ग्राहकसँग राम्रो सम्बन्ध बनाउने र विश्वास जित्ने
अर्डर लिने र व्यवस्थापन गर्ने
बिक्री सम्झौता गर्ने र बिक्री पूरा गर्ने
सहकारी (Cooperative) का लागि सदस्यहरूबाट रकम संकलन गर्ने
दैनिक/साप्ताहिक संकलन र भुक्तानी व्यवस्थापन गर्ने
ग्राहकका गुनासा र समस्याहरू समाधान गर्ने
बिक्री लक्ष्य (Target) पूरा गर्न काम गर्ने
बजारको जानकारी संकलन गर्ने (जस्तै: प्रतिस्पर्धा, माग आदि)
बिक्री र ग्राहक सम्बन्धी अभिलेख राख्ने
कम्पनी/संस्थाको राम्रो छवि (Image) बनाइ राख्ने
नोट: कार्य समय (Duty Hours) – ८ घण्टा
सम्पर्क नम्बर: ०१५४५०६३८