| खाली पद | : | 40 people |
| स्थान | : | All Over Kathmandu, Kathmandu, Bagmati Province |
| तलब | : | NRs. 22,000.00 - 33,000.00 Monthly |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
आवश्यक छैन
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
आवश्यक छैन
|
प्राविधिक सीपहरु:
दबाबमा काम गर्ने क्षमता बिक्री र मार्केटिङ रोम्रो सँग कुराकानी गर्न सक्ने क्षमता बलियो सिक्ने क्षमताआवश्यक ज्ञान:
बिक्री र विपणनको बारेमा ज्ञानसुविधाहरू:
इन्धन र मर्मत भत्ता आकर्षक प्रोत्साहनकम्पनीको योजनाअनुसार खुद्रा पसलहरूको भ्रमण गर्ने
उत्पादको विवरण, मूल्य र अफरहरू स्पष्ट रूपमा बुझाउने
खुद्रा व्यापारीबाट दैनिक अर्डर लिने र कम्पनीलाई समयमा उपलब्ध गराउने
भुक्तानी संकलन गर्ने र कम्पनीको नियमअनुसार जम्मा गर्ने
दैनिक बिक्री, अर्डर र सङ्कलनको अभिलेख मोबाइल एपमा राख्ने
बजारको अवस्था, खुद्रा व्यापारीको प्रतिक्रिया वा समस्या सुपर्वाइजरलाई जानकारी गराउने
आवश्यक परेको अवस्थामा सामग्री वितरणमा सहयोग गर्ने
खुद्रा व्यापारीसँग राम्रो सम्बन्ध कायम राख्ने
कम्पनीका नियम, पोसाक संहिता र कार्य समयलाई सही रूपमा पालना गर्ने
Salary & Benefit
Gross Salary: Rs. 22,000.00
Other Allowances
Daily Allowance: NPR 150/Day
Fuel: 30 litres/Month
Bike maintenance: NPR 3,000 /Month
Monthly Incentive upon hitting the KPI.