This Job Has expired
बिक्री प्रतिनिधि Sales Representative
Maulik bhansa ghar

अन्तिम मिति:   2026 Feb 01

खाली पद : 1 people
स्थान : Baneshwor, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (प्राथमिकता)
कामको विवरण

मुख्य जिम्मेवारीहरू

  • मौलिक बजारका उत्पादनहरूको अर्डर लिनु।
  • ग्राहकहरूसँग राम्रो सम्बन्ध तथा पब्लिक रिलेशन कायम गर्न सक्ने।
  • Worldmart का उत्पादनहरूको प्रभावकारी प्रवर्द्धन तथा वितरण गर्ने।

आवश्यक अनुभव (प्राथमिकता अनुसार)

  1. Beauty parlor, cosmetic shop, salon मा मौलिक herbal उत्पादन बिक्री तथा वितरणमा अनुभव भएकालाई पहिलो प्राथमिकता।
  2. काठमाडौं उपत्यकामा माशु पसल, किराना पसल, होटेल मा मसला बिक्री तथा वितरण मा अनुभव भएकालाई दोस्रो प्राथमिकता।
  3. किराना पसलमा खाद्यान्न आपूर्ति मा अनुभव भएकालाई तेस्रो प्राथमिकता।

योग्यता

  • बिक्री प्रतिनिधि सम्बन्धी अनुभव अनिवार्य।
  • बजार विस्तार, नेटवर्किङ र सम्बन्ध विस्तार गर्न सक्ने क्षमता।
  • दुई पांग्रे सवारी साधनको ड्राइभिङ लाइसेन्स भएकालाई विशेष प्राथमिकता दिइनेछ।

हामीसँग किन काम गर्ने?

  • बढ्दो बजारमा प्रगति गर्ने अवसर।
  • पेशेवर टिमसँग काम गर्ने वातावरण।

यस समयमा कुनै समान कामहरू उपलब्ध छैन