This Job Has expired
Sales Representative
Citizen Galaxy International

अन्तिम मिति:   2024 Jun 16

खाली पद : 1 people
स्थान : Machhapokhari, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
S.L.C/ S.E.E Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

राम्राे संग कुराकानी गर्न सक्ने लचिलो दबाबमा काम गर्ने क्षमता बिक्री र मार्केटिङ बलियो कार्य र समय व्यवस्थापन क्षमता

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन विनम्र लचिलो सुचनाको राम्रोसंग संचार गर्न सक्ने मानिसहरूलाई राम्रोसंग व्यवस्थापन गर्न सक्ने

सुविधाहरू:

कम्पनी नीति अनुसार छुट्टी अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनी नीति अनुसार
कामको विवरण
  1. उत्कृष्ट बिक्री सेवाहरू मार्फत ग्राहक सन्तुष्टिको उच्च स्तर सुनिश्चित गर्ने

  2. ग्राहकको आवश्यकतासँग मेल खाने वस्तुहरू पसलमा राख्ने र ग्राहकहरुलाई प्रोत्सान गर्ने

  3. सामान बेच्ने वक्तिहरुबाट समान लिने अनि व्यवस्थित रुपमा

  4. पसलको सबै समानहरु ठाउँमा राख्नने र हेर्दा राम्रो देखिने बनाउने

  5. अन्य टोली सदस्यहरूसँग सहकार्य गर्दै बिक्री हुने ठाउँ सधैं सफा र व्यवस्थित राख्ने

  6. सामानको सहि मूल्य पहिचान गर्न र सच्याउनको लागि नियमित मूल्य सूचीहरु बनाउने

  7. काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन