This Job Has expired
Sales Person
Maulik bhansa ghar

अन्तिम मिति:   2026 Apr 22

खाली पद : 4 people
स्थान : Baneshwor, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

बिक्री र मार्केटिङ बिक्री सीप बिक्री प्रविधि

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन कडा परिश्रम तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको

आवश्यक ज्ञान:

बिक्री र मार्केटिङ रणनीतिका बारेमा ज्ञान

सुविधाहरू:

प्रोत्साहन भत्ता अनुभवको आधारमा प्रतिस्पर्धी तलब SIM र रिचार्ज
कामको विवरण
  1. हामी मिड लेवल सेल्स पर्सन खोज्दैछौं, जससँग कम्तीमा १ वर्ष अनुभव वा नयाँ उम्मेदवार जसमा सिक्ने लगन र आत्मविश्वास छ।

  2. बिक्री र मार्केटिङमा अनुभव हुनु आवश्यक, विशेष गरी ढोकादेखि ढोकासम्मको मार्केटिङ (Door to Door Marketing)।

  3. ग्राहकसँग मैत्रीपूर्ण र शिष्ट व्यवहार गर्न सक्ने क्षमता।

  4. सञ्चार कौशल राम्रो हुनु अनिवार्य।

  5. आकर्षक र पेशेवर व्यक्तित्व।

  6. सिक्ने र नयाँ तरिका अपनाउने इच्छाशक्ति।

  7. ग्राहकको आवश्यकताअनुसार समस्या समाधान गर्ने क्षमता।

  8. टीमसँग सहकार्य र तालमेल गर्न सक्ने क्षमता।

    काम गर्ने समय: बिहान १० बजे देखि बेलुकी ४ बजे सम्म।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन