खाली पद | : | 1 people |
स्थान | : | Dillibazar Pipalbot, Kathmandu, Bagmati Province |
तलब | : | Negotiable |
लिङ्ग | : | प्राथमिकता छैन |
शिक्षा | : |
+2 / Intermediate Pass (आवश्यक)
|
कामको श्रेणी | : | प्रवेश श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
कागजातहरू | : | CV |
प्राविधिक सीपहरु:
बलियो कार्य र समय व्यवस्थापन क्षमता ग्राहक सेवा व्यवस्थापन कौशल कम्प्युटर सीप बिक्री र मार्केटिङ रिपोर्टिङव्यक्तिगत गुणहरू:
कडा परिश्रम सहानुभूति राम्रो तथा सकारात्मक सोचाई भएको सद्भावकार्य मानकहरू:
समय तालिका मिलाउने कार्यस्थलमा व्यावहारिक अनुप्रयोगहरूसुविधाहरू:
तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनीको नियम अनुसारछर छिमेकको घर दैलोमा गएर समान बेच्ने
उत्पादनको प्रस्तुति देखाउने, पर्चार गर्ने अनि व्यापारका लागि अर्डरहरू लेख्ने
उत्पादनहरूको लागि डेमोहरू बनाउने
ग्राहकहरूबाट प्रतिक्रिया लिने र समर्थन टोलीहरूसँग छलफल गर्ने
ग्राहकसँग रचनात्मक र सहकारी कार्य सम्बन्ध विकास गर्ने। ।
विभिन्न किसिमको उपायहरु अपनाएर ग्राहकलाई उत्पादन खरिद गर्न मनाउने
जतिसक्दो उत्पादनलाइ मार्केटिंगद्वारा ग्राहकसम्म पुर्याउने ,प्रदर्शन गर्ने र ग्राहकले कसरी उत्पादन सुविधाहरू अधिकतम गर्न सक्छन भनेर जानकारी लिने
सक्रिय रूपमा सबै बिक्री लक्ष्यहरू सफलतापूर्वक पूरा गरेर नयाँ ग्राहकहरू पहिचान गर्न र प्राप्त गर्न खोज्ने
अवस्थित र सम्भावित ग्राहकहरूसँग राम्रो सम्बन्ध कायम राख्नको लागि ग्राहकको गुनासोहरू विनम्रतापूर्वक समाधान गर्ने
सामान वा सेवाहरू डेलिभर गर्न वा बेच्न पैदल, बाइक, स्कुटर वा साइकलबाट यात्रा गर्ने