Sales Operational Staff
Wella Gadgets

अन्तिम मिति:   2026 Oct 03

खाली पद : 2 people
स्थान : Shankhamul Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

सार्वजनिक भाषण ग्राहक सेवा उत्कृष्ट संचार कौशल रिपोर्टिङ समय व्यवस्थापन कौशल

व्यक्तिगत गुणहरू:

सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

सुविधाहरू:

मात्र खाजा
कामको विवरण

Key Responsibilities:

  1. ग्राहकलाइ gadgets, electronics तथा accessories बारे जानकारी दिई उपयुक्त उत्पादन सिफारिस गर्ने।

  2. ग्राहकको inquiry, quotation, order तथा sales follow-up व्यवस्थित रूपमा handle गर्ने।

  3. दैनिक sales target पूरा गर्न सहयोग गर्ने र नयाँ ग्राहक तथा sales opportunities पहिचान गर्ने।

  4. Sales, stock, product delivery तथा customer details को accurate records maintain गर्ने।

  5. Inventory जाँच गर्ने, stock movement monitor गर्ने र आवश्यक सामानको जानकारी management लाई दिने।

  6. Product delivery, after-sales service, warranty तथा customer support का लागि सम्बन्धित team सँग coordinate गर्ने।

  7. दैनिक sales operations smooth रूपमा सञ्चालन गर्न सहयोग गर्ने र management ले तोकेको अन्य sales तथा operational duties पूरा गर्ने।

    Note:

    Duty Hour: 9AM - 7PM


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन