This Job Has expired
Sales Officer
उइनर स्पोर्टस् हाउस

अन्तिम मिति:   2025 Mar 02

खाली पद : 1 people
स्थान :
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
S.L.C/ S.E.E Pass (आवश्यक)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कामको विवरण

कर्मचारी आवश्यकता

उइनर स्पोर्टस् हाउस


उइनर स्पोर्टस् हाउस पालिखेचोकका लागि एकजना सेल्स गर्ल आवश्यकता परेकोले स्कुटरको लाइसेन्स र आफ्नै साधन भएको एसइई पास गरेको कम्प्युटर सम्बन्धी बेसिक ज्ञान भएको अनुभवी उम्मेदवारले ९८४४९२४७७८ र ९८५६०५२२६६ र ०६१-५५३३३५ मा तुरन्त सम्पर्क गर्नुहोला ।



यस समयमा कुनै समान कामहरू उपलब्ध छैन