| खाली पद | : | 2 people |
| स्थान | : | Khokana, Lalitpur, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Can Read and Write (प्राथमिकता)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | कुनै पनि समय |
कामको अनुभव
| : |
1 Years (आवश्यक)
|
| दुई पांग्रेको आवश्यकता | : | Yes |
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
खाना पकाउने खाना पकाउने खुबी भएको बहु प्रकारको परिकार सम्बन्धी ज्ञानव्यक्तिगत गुणहरू:
इमानदार वफादार र लचीलोपन तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने हासिल गर्न इच्छुक सद्भाव सहानुभूतिआवश्यक ज्ञान:
खाना पकाउने बारे ज्ञान कै समयमा विभिन्न काम गर्ने गतिविधिसुविधाहरू:
खाना उपलब्ध गराइनेछ। खाना र बस्ने व्यवस्था गरिनेछ हप्तामा एक दिनको छुट्टीविभिन्न प्रकारका खाना बनाउन सक्ने (नेपाली, चिनियाँ, भारतीय, तथा पश्चिमी खाना)
भोजन तयारीका लागि आवश्यक सामग्री तयार गर्ने र व्यवस्थापन गर्ने
भान्साको सरसफाइ र स्वच्छता कायम राख्ने
खाना पकाउने प्रक्रिया अनुसार समयमै डिश तयार गर्ने
खाना गुणस्तर र स्वादको निरीक्षण गर्ने
भान्सामा उपकरण र सामग्रीको सही प्रयोग सुनिश्चित गर्ने
नयाँ रेसिपी अनुसार मेनु अनुसार खाना तयार गर्न सहयोग गर्ने
भान्सा टोलीसँग मिलेर काम गर्ने र आदेश अनुसार खाना तयार गर्ने