| खाली पद | : | 1 people |
| स्थान | : | Khichapokhari Newroad, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | महिला |
| शिक्षा | : |
+2 / Intermediate Pass (प्राथमिकता)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
बिक्री र मार्केटिङ उत्कृष्ट संचार कौशल डिजिटल मार्केटिङव्यक्तिगत गुणहरू:
इमानदार सिक्न इच्छुक वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिनेआवश्यक ज्ञान:
बिक्रीको बारेमा ज्ञान बिक्री र मार्केटिङ रणनीतिका बारेमा ज्ञानसुविधाहरू:
वार्षिक बोनस दशैं बोनस अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना मात्रग्राहकलाई स्वागत गर्ने तथा साडी, कुर्ता र अन्य कपडाहरूको बारेमा जानकारी दिने
ग्राहकको आवश्यकता तथा रुचिअनुसार उपयुक्त सामान सिफारिस गर्ने
उत्पादनका विशेषता, गुणस्तर तथा मूल्यबारे स्पष्ट रूपमा जानकारी गराउने
बिक्री लक्ष्य पूरा गर्न सक्रिय रूपमा काम गर्ने
ग्राहकसँग राम्रो सम्बन्ध निर्माण तथा कायम राख्ने
पसलमा रहेका सामानहरू व्यवस्थित रूपमा डिस्प्ले गर्ने
बिलिङ तथा ग्राहक सेवा सम्बन्धी कार्यहरू गर्ने
नयाँ ग्राहक आकर्षित गर्न बिक्री तथा प्रवर्द्धन गतिविधिमा सहयोग गर्ने
फुर्सदको समयमा TikTok, Facebook, Instagram लगायत सामाजिक सञ्जालका लागि भिडियो तथा कन्टेन्ट तयार गर्ने
डिजिटल मार्केटिङमार्फत उत्पादनहरूको प्रचारप्रसार गर्न सहयोग गर्ने
सामाजिक सञ्जालमा आएका ग्राहकका जिज्ञासा तथा सन्देशहरूको जवाफ दिन सहयोग गर्ने
दैनिक बिक्री तथा ग्राहक सम्बन्धी रेकर्ड व्यवस्थित राख्ने
नोट:
ड्युटी समय: बिहान १०:०० बजे देखि साँझ ७:३० बजे सम्म (10:00 AM – 7:30 PM)
डिजिटल मार्केटिङ सम्बन्धी ज्ञान भएमा प्राथमिकता दिइनेछ
बिक्री तथा मार्केटिङ क्षेत्रमा रुचि र सिक्ने इच्छा भएको हुनु पर्ने ।
TikTok/Reels भिडियो बनाउने तथा कन्टेन्ट क्रिएसनमा रुचि भएको हुनु पर्ने ।