| खाली पद | : | 3 people |
| स्थान | : | Jawalakhel Area, Lalitpur, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | महिला |
| शिक्षा | : |
+2 / Intermediate Pass (प्राथमिकता)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
ग्राहक सेवा व्यवस्थापन कौशल ग्राहक ह्यान्डलिंग बिक्री र मार्केटिङ बिक्री व्यवस्थापन उत्कृष्ट संचार कौशल बिक्री सीप मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएको दुबै वितरण र बिक्री कार्यहरू प्रभावकारी रूपमा ह्यान्डल गर्न अनुकूलन क्षमता बिक्री प्रविधिव्यक्तिगत गुणहरू:
सद्भाव सिक्न इच्छुक इमानदार वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्नेआवश्यक ज्ञान:
ग्राहक सेवा सम्बन्धी ज्ञानसुविधाहरू:
दशैं बोनस अनुभवको आधारमा प्रतिस्पर्धी तलबपसलमा आउने ग्राहकहरूलाई नम्रतापूर्वक स्वागत गर्ने तथा सहयोग गर्ने।
ग्राहकको आवश्यकता बुझेर उपयुक्त सामान/प्रोडक्ट सुझाव दिने।
पसलको सरसफाइ तथा सामानको आकर्षक डिस्प्ले मिलाएर राख्ने।
बिलिङ गर्ने तथा नगद/कार्ड भुक्तानी व्यवस्थापन गर्ने।
दैनिक बिक्री विवरण (POS / Excel / App) मा सही रूपमा इन्ट्री गर्ने।
Instagram, WhatsApp वा अन्य प्लेटफर्मबाट आएका अर्डरहरू व्यवस्थापन गर्ने।
ग्राहकका अनलाइन सोधपुछ तथा म्यासेजहरूको समयमै नम्रतापूर्वक जवाफ दिने।
अनलाइन अर्डरहरूको प्याकिङ तथा डिस्प्याच समन्वय गर्ने।
स्टक अपडेट राख्ने तथा सामान कम हुँदा सम्बन्धित व्यक्तिलाई जानकारी दिने।
ग्राहकलाई राम्रो सेवा प्रदान गरी बिक्री बढाउन सहयोग गर्ने।
नोट: ड्युटी समय ९–१० घण्टा।