This Job Has expired
Sales Executive Field Base
A Reputed IT Related Company

अन्तिम मिति:   2023 Apr 18

खाली पद : 10 people
स्थान : Naxal, Kathmandu, Kathmandu, Bagmati Province
तलब :
NRs. 25,000.00 - 30,000.00 Monthly
उमेर :
Above 20
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : दिन
कामको अनुभव
:
2 Years (आवश्यक)
दुई पांग्रेको आवश्यकता : Yes
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Sales IT knowledge Customer service Location knowledge Communication Public Speaking

व्यक्तिगत गुणहरू:

Good communication skills. Healthy & Fit, Athletes loyal, flexibility Time manage Skill Presentable Convincing Have knowledge to deal with costumers

कार्य मानकहरू:

Communication Marketing Representative Sales Manager

आवश्यक ज्ञान:

sales management Knowledge about sales Familiar with the software used to connect with customer and gather their information Reviewing sales performance

सुविधाहरू:

As per Company Agreement Other benefits will be provided as per performance
कामको विवरण
    1. लिखित र मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने खुबी भएको

    2. योजना बनाउन सक्ने ,स्रोत र साधनलाई सही ढंगले जुटाउन सक्ने र मार्केटिङमा खुबी भएको

    3. डाटा विश्लेषण गर्न सक्ने

    4. मार्केटिङ बजेट प्रबन्धमा खुबी भएको

    5. नेतृत्व गर्न सक्ने क्षमता भएको

    6. धैर्यता भएको र जिम्मेवार गहन गर्न सक्ने

    7. सकारात्मक दृष्टिकोण भएको

    8. विनम्र स्वभाबको

    9. काममा सधैं तत्पर रहने

यस समयमा कुनै समान कामहरू उपलब्ध छैन