| खाली पद | : | 1 people |
| स्थान | : | kathmandu, Kathmandu, Bagmati Province |
| तलब | : | NRs. 32,000.00 - 35,000.00 Monthly |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
+2 / Intermediate Pass (आवश्यक)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
वार्ता कौशल बलियो कार्य र समय व्यवस्थापन क्षमता ग्राहक सेवा व्यवस्थापन कौशल समस्या समाधान गर्ने क्षमता दबाबमा काम गर्ने क्षमता उत्कृष्ट संचार कौशल बिक्री र मार्केटिङ टिम वर्किङ रिपोर्टिङव्यक्तिगत गुणहरू:
हासिल गर्न इच्छुक इमानदार सिक्न इच्छुक वफादार र लचीलोपन कडा परिश्रमआवश्यक ज्ञान:
Basic knowledge of retail market and distributionसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब SSF as per company rulesकम्पनीका नूडल्स उत्पादनहरू विभिन्न खुद्रा पसल, सुपरमार्केट र डिलरहरूमा बिक्री तथा वितरण गर्ने।
नयाँ ग्राहक तथा बजार क्षेत्र पहिचान गरी बिक्री नेटवर्क विस्तार गर्ने।
पुराना ग्राहकसँग राम्रो सम्बन्ध कायम राख्ने र नियमित अर्डर सुनिश्चित गर्ने।
दैनिक बिक्री लक्ष्य (Sales Target) पूरा गर्न सक्रिय रूपमा काम गर्ने।
बजारमा उत्पादनको प्रचार–प्रसार तथा ब्रान्ड प्रवर्द्धन गर्ने।
ग्राहकको अर्डर संकलन गरी समयमै डेलिभरीका लागि सम्बन्धित टोलीसँग समन्वय गर्ने।
बजारको अवस्था, प्रतिस्पर्धी कम्पनी र ग्राहक प्रतिक्रिया सम्बन्धी रिपोर्ट तयार गर्ने।
कम्पनीको नीति अनुसार अनुशासन, समयपालन र पेशागत व्यवहार कायम राख्ने।
Note:
बाइक लाइसेन्स भएकालाई प्राथमिकता दिइनेछ।