This Job Has expired
Sales Executive
Broadway Trading Pvt .Ltd.

अन्तिम मिति:   2026 May 28

खाली पद : 3 people
स्थान : All Over Kathmandu, Kathmandu, Bagmati Province
तलब :
NRs. 25,000.00 - 30,000.00 Monthly
लिङ्ग : महिला
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

बिक्री कौशल बिक्री प्रविधि बिक्री विशेषज्ञता बिक्री र मार्केटिङ

व्यक्तिगत गुणहरू:

हासिल गर्न इच्छुक इमानदार सिक्न इच्छुक सहानुभूति कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने

आवश्यक ज्ञान:

बिक्री र मार्केटिङ रणनीतिका बारेमा ज्ञान बिक्री र विपणनको बारेमा ज्ञान

सुविधाहरू:

इन्धन र मर्मत भत्ता अनुभवको आधारमा प्रतिस्पर्धी तलब SIM र रिचार्ज
कामको विवरण
  1. कस्मेटिक्स उत्पादनहरूको बिक्री तथा मार्केटिङ गर्ने

  2. नयाँ ग्राहकहरू पहिचान गरी बिक्री अवसर सिर्जना गर्ने

  3. पसल तथा रिटेलरहरूसँग राम्रो सम्बन्ध कायम राख्ने

  4. उत्पादनको जानकारी, मूल्य तथा अफरहरू ग्राहकलाई बुझाउने

  5. दैनिक बिक्री लक्ष्य पूरा गर्ने प्रयास गर्ने

  6. बजार अनुगमन गरी ग्राहकको माग बुझ्ने

  7. कम्पनीको ब्रान्ड प्रवर्द्धन तथा प्रचार गतिविधिमा सहयोग गर्ने

  8. बिक्री सम्बन्धी रिपोर्ट तयार गर्ने र व्यवस्थापनलाई जानकारी दिने

  9. ग्राहकको गुनासो समाधानमा सहयोग गर्ने

  10. टिमसँग समन्वय गरी प्रभावकारी बिक्री सुनिश्चित गर्ने

नोट:

कार्य क्षेत्र: काठमाडौं–१, भक्तपुर–१, विराटनगर–१

Duty time 10AM to 6PM.

अनिवार्य रूपमा आफ्नै २-व्हिलर (मोटरसाइकल/स्कुटर) हुनुपर्छ।

ड्राइभिङ लाइसेन्स अनिवार्य छ।



यस समयमा कुनै समान कामहरू उपलब्ध छैन