खाली पद | : | 2 people |
स्थान | : | Mahalaxmi Lalitpur, Lalitpur, Bagmati Province |
तलब | : | NRs. 25,000.00 - 50,000.00 Monthly |
लिङ्ग | : | प्राथमिकता छैन |
शिक्षा | : |
Bachelor's Degree (प्राथमिकता)
|
कामको श्रेणी | : | मध्य श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
5 Years (आवश्यक)
|
कागजातहरू | : | CV |
प्राविधिक सीपहरु:
दबाबमा काम गर्ने क्षमता उत्कृष्ट संचार कौशल धेरै कार्यहरू ह्यान्डल गर्ने क्षमता बलियो कार्य र समय व्यवस्थापन क्षमता मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएको कामको शुद्धतामा उच्च स्तर भएकोव्यक्तिगत गुणहरू:
कडा परिश्रम राम्रो तथा सकारात्मक सोचाई भएको विवरणका सुक्ष्म कुरामा ध्यान दिने वफादार र लचीलोपन सकारात्मक बिचार भएको जवाफदेहि समयनिष्ठ (सबै कामहरु समयमा गर्न सक्ने)कार्य मानकहरू:
समय तालिका मिलाउनेआवश्यक ज्ञान:
ग्राहक सेवा ज्ञानसुविधाहरू:
कम्पनीको नियम अनुसारनयाँ ग्राहकहरू खोजी गर्ने र कम्पनीको उत्पादन/सेवाबारे जानकारी दिन
सेल्स टार्गेट पुरा गर्ने र बिक्री वृद्धिमा योगदान पुर्याउन
ग्राहकहरूसँग सम्बन्ध कायम राख्ने र नियमित फलोअप गर्न
बजार अनुसन्धान गरी प्रतिस्पर्धीको जानकारी संकलन गर्न
ग्राहकका आवश्यकताहरू बुझी तिनीअनुसार समाधान प्रस्ताव गर्न
सेल्स रिपोर्ट तयार गर्ने र सुपरभाइजरलाई बुझाउन
प्रमोशनल कार्यक्रम तथा अफरहरू ग्राहकसम्म पुर्याउन
कम्पनीको सेवा वा उत्पादनप्रति ग्राहक सन्तुष्टि सुनिश्चित गर्न
सेल्स मिटिङ, तालिम र कन्फरेन्सहरूमा भाग लिन
ग्राहकबाट फिडब्याक संकलन गरी सुधारका लागि सुझाव दिन