Sales Executive
Sonika Tradlink

अन्तिम मिति:   2025 Jan 25

खाली पद : 1 people
स्थान : Mahaboudha, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
Bachelor's Degree (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
3 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

राम्राे संग कुराकानी गर्न सक्ने छिटो सिक्न सक्ने बिक्री ज्ञान मार्केटिङ क्षमता कम्प्युटर सीप सार्वजनिक भाषण

व्यक्तिगत गुणहरू:

मौखिक संचार मा राम्रो जिम्मेवारी कडा परिश्रम सिक्न इच्छुक इमानदार

सुविधाहरू:

तलब आपसि समझदारिमा तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ
कामको विवरण
  1. मार्केटिङ र बिक्री रणनीतिहरू तयार पार्ने

  2. प्रतिस्पर्धीहरूको उत्पादन र सेवाहरूमा व्यापक अनुसन्धान सञ्चालन गर्ने

  3. मार्केटिङ अभियानहरू सिर्जना र निरीक्षण गर्ने

  4. ग्राहकका प्रश्नहरूको व्यावसायिक रूपमा जवाफ दिन सक्ने

  5. कम्पनी द्वारा आयोजित प्रदर्शनी सम्मेलन मा भाग लिने

  6. कम्पनी द्वारा प्रस्तावित उत्पादन र सेवाहरूको चेतना सिर्जना गर्ने

  7. कम्पनीले बिक्री लक्ष्यहरू पूरा गरेको सुनिश्चित गर्ने

  8. ग्राहकको गुनासो सुनेर तेस्लाई राम्ररी सम्हाल्न सक्ने

  9. अभियानहरूको कार्यसम्पादनमा मासिक रिपोर्टहरू लेख्ने

  10. ग्राहकहरुबाट प्रतिक्रिया लिने


  1. Collaborate with senior sales leaders for strategy planning and execution.

  2. Work closely with other departments such as marketing, customer service, and product teams to ensure seamless service delivery.

  3. Present and demonstrate products or services to potential customers, emphasizing the benefits and value propositions.

  4. Generate leads through various channels such as cold calling, referrals, and industry events.

  5. Identify potential clients and target markets through research and networking.

  6. Negotiate terms, pricing, and contracts with clients.

  7. Prepare sales forecasts, reports, and market analysis.

  8. Track sales performance against targets and report progress regularly to management.


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन