This Job Has expired
Sales Assistant
Auto Point

अन्तिम मिति:   2024 Jul 13

खाली पद : 1 people
स्थान : Gaththaghar Area, Madhyapur Thimi, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

राम्राे संग कुराकानी गर्न सक्ने बिक्री ज्ञान कम्प्युटर सीप बिक्री र मार्केटिङ रिपोर्टिङ ग्राहक केन्द्रित सकारात्मक बिचार भयको राम्रो अंग्रेजी ज्ञान

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन लचिलो सुचनाको राम्रोसंग संचार गर्न सक्ने मानिसहरूलाई राम्रोसंग व्यवस्थापन गर्न सक्ने

कार्य मानकहरू:

Communication व्यापार समर्थन निर्णय गर्नेमा राम्रो कौशल अेाभरटाइम काम गर्ने

आवश्यक ज्ञान:

ग्राहक सेवा Honda Authorised dealer showroom sales greeting Greeting and shows honda bike prices to Customer

सुविधाहरू:

कम्पनी नीति अनुसार Weekly off करियर विकास र उन्नति को लागी अवसर मिल्ने
कामको विवरण
  1. उत्कृष्ट बिक्री सेवाहरू मार्फत ग्राहक सन्तुष्टिको उच्च स्तर सुनिश्चित गर्ने

  2. ग्राहकको आवश्यकतासँग मेल खाने वस्तुहरू पसलमा राख्ने र ग्राहकहरुलाई प्रोत्सान गर्ने

  3. सामान बेच्ने वक्तिहरुबाट समान लिने अनि व्यवस्थित रुपमा

  4. पसलको सबै समानहरु ठाउँमा राख्नने र हेर्दा राम्रो देखिने बनाउने

  5. अन्य टोली सदस्यहरूसँग सहकार्य गर्दै बिक्री हुने ठाउँ सधैं सफा र व्यवस्थित राख्ने

  6. सामानको सहि मूल्य पहिचान गर्न र सच्याउनको लागि नियमित मूल्य सूचीहरु बनाउने

  7. काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन