This Job Has expired
Sales Assistant
CNEX

अन्तिम मिति:   2024 May 15

खाली पद : 3 people
स्थान : Chhetrapati, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : महिला
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Sales social Media skiils

व्यक्तिगत गुणहरू:

Honest Loyal and flexibility Flexible Good Communication

कार्य मानकहरू:

Communication

आवश्यक ज्ञान:

MS Office Customer service
कामको विवरण
  1. उत्कृष्ट बिक्री सेवाहरू मार्फत ग्राहक सन्तुष्टिको उच्च स्तर सुनिश्चित गर्ने

  2. ग्राहकको आवश्यकतासँग मेल खाने वस्तुहरू पसलमा राख्ने र ग्राहकहरुलाई प्रोत्सान गर्ने

  3. सामान बेच्ने वक्तिहरुबाट समान लिने अनि व्यवस्थित रुपमा

  4. पसलको सबै समानहरु ठाउँमा राख्नने र हेर्दा राम्रो देखिने बनाउने

  5. अन्य टोली सदस्यहरूसँग सहकार्य गर्दै बिक्री हुने ठाउँ सधैं सफा र व्यवस्थित राख्ने

  6. सामानको सहि मूल्य पहिचान गर्न र सच्याउनको लागि नियमित मूल्य सूचीहरु बनाउने

  7. काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन