This Job Has expired
Sales Assistant
Lalita Easy Mart Suppliers

अन्तिम मिति:   2024 Feb 16

खाली पद : 1 people
स्थान : Khaskarkado Area, Nepalgunj, Lumbini Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Bachelor's Degree (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : बिहान
कामको अनुभव
:
2 Years (आवश्यक)
दुई पांग्रेको आवश्यकता : Yes

प्राविधिक सीपहरु:

Accountancy Microsoft Office Packages Nepali Typing

व्यक्तिगत गुणहरू:

Honest Loyal and flexibility

सुविधाहरू:

Sales Incentives
कामको विवरण
    1. उत्कृष्ट बिक्री सेवाहरू मार्फत ग्राहक सन्तुष्टिको उच्च स्तर सुनिश्चित गर्ने

    2. ग्राहकको आवश्यकतासँग मेल खाने वस्तुहरू पसलमा राख्ने र ग्राहकहरुलाई प्रोत्सान गर्ने

    3. सामान बेच्ने वक्तिहरुबाट समान लिने अनि व्यवस्थित रुपमा

    4. पसलको सबै समानहरु ठाउँमा राख्नने र हेर्दा राम्रो देखिने बनाउने

    5. अन्य टोली सदस्यहरूसँग सहकार्य गर्दै बिक्री हुने ठाउँ सधैं सफा र व्यवस्थित राख्ने

    6. सामानको सहि मूल्य पहिचान गर्न र सच्याउनको लागि नियमित मूल्य सूचीहरु बनाउने

    7. काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन