खाली पद | : | 1 people |
स्थान | : | Bouddha, Kathmandu, Bagmati Province |
तलब | : | Negotiable |
लिङ्ग | : | महिला |
शिक्षा | : |
Bachelor's Degree (प्राथमिकता)
|
कामको श्रेणी | : | मध्य श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
3 Years (प्राथमिकता)
|
कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
Sales Customer Service Communication Patienceव्यक्तिगत गुणहरू:
Loyal and flexibility Good Communication Work under pressure and multitask calm mind in a stressful environmentकार्य मानकहरू:
Communicationआवश्यक ज्ञान:
Customer serviceसुविधाहरू:
Holiday according to company policy Positive and collaborative work environment will be discuss in interviewउत्कृष्ट बिक्री सेवाहरू मार्फत ग्राहक सन्तुष्टिको उच्च स्तर सुनिश्चित गर्ने
ग्राहकको आवश्यकतासँग मेल खाने वस्तुहरू पसलमा राख्ने र ग्राहकहरुलाई प्रोत्सान गर्ने
सामान बेच्ने वक्तिहरुबाट समान लिने अनि व्यवस्थित रुपमा
पसलको सबै समानहरु ठाउँमा राख्नने र हेर्दा राम्रो देखिने बनाउने
अन्य टोली सदस्यहरूसँग सहकार्य गर्दै बिक्री हुने ठाउँ सधैं सफा र व्यवस्थित राख्ने
सामानको सहि मूल्य पहिचान गर्न र सच्याउनको लागि नियमित मूल्य सूचीहरु बनाउने
काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने