This Job Has expired
Sales Assistant
KAAJI SAAB

अन्तिम मिति:   2023 Jun 02

खाली पद : 1 people
स्थान : Gyaneshwor, Kathmandu, Bagmati Province
तलब :
NRs. 17,000.00 - 20,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
Bachelor's Degree (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : बिहान
कामको अनुभव
:
आवश्यक छैन

प्राविधिक सीपहरु:

Sales

व्यक्तिगत गुणहरू:

Flexible

कार्य मानकहरू:

Communication

आवश्यक ज्ञान:

Customer service
कामको विवरण
  1. बिहान 9 बजे देखि 19:00 बजे सम्म काम गर्न सक्ने व्यक्ति

  2. उत्कृष्ट बिक्री सेवाहरू मार्फत ग्राहक सन्तुष्टिको उच्च स्तर सुनिश्चित गर्ने

  3. ग्राहकको आवश्यकतासँग मेल खाने वस्तुहरू पसलमा राख्ने र ग्राहकहरुलाई प्रोत्सान गर्ने

  4. सामान बेच्ने वक्तिहरुबाट समान लिने अनि व्यवस्थित रुपमा

  5. पसलको सबै समानहरु ठाउँमा राख्नने र हेर्दा राम्रो देखिने बनाउने

  6. अन्य टोली सदस्यहरूसँग सहकार्य गर्दै बिक्री हुने ठाउँ सधैं सफा र व्यवस्थित राख्ने

  7. सामानको सहि मूल्य पहिचान गर्न र सच्याउनको लागि नियमित मूल्य सूचीहरु बनाउने

  8. काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने




यस समयमा कुनै समान कामहरू उपलब्ध छैन