This Job Has expired
Sales Assistant
Sheetal Color Centre

अन्तिम मिति:   2026 May 09

खाली पद : 1 people
स्थान : Putalisadak Area, Kathmandu, Bagmati Province
तलब :
Negotiable
उमेर :
Above 23
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

ग्राहक सेवा व्यवस्थापन कौशल बिक्री र मार्केटिङ उत्कृष्ट संचार कौशल आत्म प्रेरणा र महत्वाकांक्षा को उच्च डिग्री मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएको दबाब र बहुकार्यमा काम गर्ने अनुकूलनशीलता र सिक्ने इच्छाशक्ति Strong learning abilitys

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रम तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

आवश्यक ज्ञान:

बिक्री र मार्केटिङ रणनीतिका बारेमा ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. Open close shutters

  2. Clean floors and racks at morning

  3. Help in arranging cans drums of paints

  4. Assist in sales by color picking right products from stores or racks , mix color when needed and

  5. prepare all materials by check ing bills

  6. Assist whenever billing is needed

  7. Assist in briefing customers get the right product , brief products details , price and using

    procedures

  8. Assist in banking work like dposit and withdrawals

  9. Assist in recording all trasanction on account softwares

  10. Assist in deliveries

  11. Assist in all jobs needed on day to day basis


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन