This Job Has expired
Sales Assistant
Shrestha wears private limited

अन्तिम मिति:   2025 Nov 09

खाली पद : 2 people
स्थान : Newroad Area, Pokhara, Gandaki Province
तलब :
Negotiable
लिङ्ग : महिला
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

बिक्री ज्ञान उत्कृष्ट संचार कौशल उत्कृष्ट संचार र व्यवस्थापन कौशल मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएको

व्यक्तिगत गुणहरू:

लचिलो

कार्य मानकहरू:

Communication

आवश्यक ज्ञान:

ग्राहक सेवा बिक्रीको बारेमा ज्ञान

सुविधाहरू:

दशैं बोनस अतिरिक्त घण्टाको लागि ओभरटाइम भुक्तानी बिक्री अनुसार प्रोत्साहन भत्ता अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. ग्राहकहरूलाई कपडाको जानकारी र सहयोग प्रदान गर्ने

  2. पसलमा आएको ग्राहकलाई स्वागत गर्ने र राम्रो सेवा दिने

  3. कपडाको साइज, रंग र डिजाइन अनुसार सुझाव दिने

  4. बिक्री अघि र पछि कपडाको अवस्था जाँच गर्ने

  5. पसल सफा, आकर्षक र व्यवस्थित राख्ने

  6. स्टक व्यवस्थापन र नयाँ सामान राख्ने काम गर्ने

  7. बिलिङ र नगद लेनदेनमा सहयोग गर्ने

  8. राम्रो व्यवहार, अनुशासन र टिमवर्क कायम राख्ने


नोट: कार्य समय बिहान ९:०० बजेदेखि बेलुका ७:०० बजेसम्म।ओभरटाइम भुक्तानी दर प्रतिघण्टा रू. १०० हुनेछ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन