खाली पद | : | 1 people |
स्थान | : | Thankot, Chandragiri, Bagmati Province |
तलब | : | Negotiable |
लिङ्ग | : | प्राथमिकता छैन |
शिक्षा | : |
+2 / Intermediate Pass (आवश्यक)
|
कामको श्रेणी | : | मध्य श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (आवश्यक)
|
दुई पांग्रेको आवश्यकता | : | Yes |
कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
बिक्री ज्ञान बिक्री र मार्केटिङ बजारीकरणको कार्यान्वयनमा योगदान पुराउने मार्केटिङ गतिविधिहरु संगठित र सहभागी बलियो सम्बन्ध निर्माण र कायम रख्नेव्यक्तिगत गुणहरू:
वफादार र लचीलोपन विनम्र लचिलो सुचनाको राम्रोसंग संचार गर्न सक्नेकार्य मानकहरू:
Communicationआवश्यक ज्ञान:
ग्राहक सेवा मार्केटिङ अफिसरको रूपमा प्रमाणित अनुभव बिक्री र आरक्षणको विकास र कार्यान्वयन गर्नेसुविधाहरू:
इन्धन क्षतिपूर्तिउत्कृष्ट बिक्री सेवाहरू मार्फत ग्राहक सन्तुष्टिको उच्च स्तर सुनिश्चित गर्ने
ग्राहकको आवश्यकतासँग मेल खाने वस्तुहरू पसलमा राख्ने र ग्राहकहरुलाई प्रोत्सान गर्ने
सामान बेच्ने वक्तिहरुबाट समान लिने अनि व्यवस्थित रुपमा
पसलको सबै समानहरु ठाउँमा राख्नने र हेर्दा राम्रो देखिने बनाउने
अन्य टोली सदस्यहरूसँग सहकार्य गर्दै बिक्री हुने ठाउँ सधैं सफा र व्यवस्थित राख्ने
सामानको सहि मूल्य पहिचान गर्न र सच्याउनको लागि नियमित मूल्य सूचीहरु बनाउने
काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने