This Job Has expired
Sales Assistant
Samyak International Pvt Ltd

अन्तिम मिति:   2024 Aug 11

खाली पद : 1 people
स्थान : Byasi, Bhaktapur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : महिला
शिक्षा :
Bachelor's Degree (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

बिक्री ज्ञान वरिष्ठ व्यवस्थापन संग प्रभावकारी संचार तनावपूर्ण वातावरणमा मन शान्त गर्ने

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन लचिलो सुचनाको राम्रोसंग संचार गर्न सक्ने

कार्य मानकहरू:

Communication

आवश्यक ज्ञान:

एमएस अफिस ग्राहक सेवा कामको दबाबको सामनामा गर्न सक्षम हुनुपर्छ
कामको विवरण
  1. उत्कृष्ट बिक्री सेवाहरू मार्फत ग्राहक सन्तुष्टिको उच्च स्तर सुनिश्चित गर्ने

  2. ग्राहकको आवश्यकतासँग मेल खाने वस्तुहरू पसलमा राख्ने र ग्राहकहरुलाई प्रोत्सान गर्ने

  3. सामान बेच्ने वक्तिहरुबाट समान लिने अनि व्यवस्थित रुपमा

  4. पसलको सबै समानहरु ठाउँमा राख्नने र हेर्दा राम्रो देखिने बनाउने

  5. अन्य टोली सदस्यहरूसँग सहकार्य गर्दै बिक्री हुने ठाउँ सधैं सफा र व्यवस्थित राख्ने

  6. सामानको सहि मूल्य पहिचान गर्न र सच्याउनको लागि नियमित मूल्य सूचीहरु बनाउने

  7. काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन