This Job Has expired
Sales Assistant
Uk Shoe Supplier

अन्तिम मिति:   2024 Aug 03

खाली पद : 1 people
स्थान : Lohakanthali Area, Madhyapur Thimi, Bagmati Province
तलब :
NRs. 20,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
दुई पांग्रेको आवश्यकता : Yes
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

राम्राे संग कुराकानी गर्न सक्ने बिक्री ज्ञान धैर्यता

व्यक्तिगत गुणहरू:

सुचनाको राम्रोसंग संचार गर्न सक्ने वफादार र लचीलोपन दबाब र भ‍िन्न भिन्न काम गर्न सक्ने कामको दबाबको सामना गर्न सक्षम भएको व्यवस्थापनसंग प्रभावकारी संचार गर्ने क्षमता भएको तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

कार्य मानकहरू:

Communication

आवश्यक ज्ञान:

ग्राहक सेवा

सुविधाहरू:

Must have two wheeler and a valid driver license तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनी नीति अनुसार
कामको विवरण
  1. उत्कृष्ट बिक्री सेवाहरू मार्फत ग्राहक सन्तुष्टिको उच्च स्तर सुनिश्चित गर्ने

  2. ग्राहकको आवश्यकतासँग मेल खाने वस्तुहरू पसलमा राख्ने र ग्राहकहरुलाई प्रोत्सान गर्ने

  3. सामान बेच्ने वक्तिहरुबाट समान लिने अनि व्यवस्थित रुपमा

  4. पसलको सबै समानहरु ठाउँमा राख्नने र हेर्दा राम्रो देखिने बनाउने

  5. अन्य टोली सदस्यहरूसँग सहकार्य गर्दै बिक्री हुने ठाउँ सधैं सफा र व्यवस्थित राख्ने

  6. सामानको सहि मूल्य पहिचान गर्न र सच्याउनको लागि नियमित मूल्य सूचीहरु बनाउने

  7. काम गर्ने वातावरण राम्रो बनाउनकोलागि सहकर्मीसँग राम्रो सम्बन्ध बनाउने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन