This Job Has expired
Sales and Marketing Officer
Nepali Sewa

अन्तिम मिति:   2025 Dec 24

खाली पद : 3 people
स्थान : Lakeside, Pokhara, Gandaki Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Can Read and Write (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (आवश्यक)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

मार्केटिङ क्षमता मार्केटिङ संचार कामको शुद्धतामा उच्च स्तर भएको दिनको आधारमा बिक्री रिपोर्ट जाँच गर्नुपर्छ बिक्री विशेषज्ञता बिक्री प्रविधि

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन कडा परिश्रम सिक्न इच्छुक सहानुभूति

आवश्यक ज्ञान:

ग्राहक सेवा बारे ज्ञान बिक्री र मार्केटिङ रणनीतिका बारेमा ज्ञान कामको लागि लामो अवधिको प्रतिबद्धता हुनु आवश्यक छ

सुविधाहरू:

प्रतिस्पर्धात्मक तलब र कार्यसम्पादनमा आधारित प्रोत्साहन तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ
कामको विवरण
  1. कम्पनीको उत्पादन तथा सेवाको प्रचार–प्रसार र बिक्री बढाउने।

  2. बजार अध्ययन (Market Survey) गरी नयाँ ग्राहक पहिचान गर्ने।

  3. ग्राहकसँग सम्पर्क राख्ने, सेवाबारे जानकारी दिने र फिडब्याक संकलन गर्ने।

  4. अर्डर लिनेदेखि डेलिभरीसम्मको प्रक्रियामा सहजीकरण गर्ने।

  5. मासिक/साप्ताहिक बिक्री प्रतिवेदन तयार गर्ने र व्यवस्थापनलाई जानकारी दिने।

  6. विभिन्न प्रचार सामग्री, क्याम्पेन र इभेन्टहरू आयोजना गर्न सहयोग गर्ने।

  7. ग्राहक सन्तुष्टि कायम राख्ने र दीर्घकालीन सम्बन्ध बनाउन योगदान दिने।

  8. कार्यालय भित्रै बसेर फोन, इमेल तथा डिजिटल माध्यममार्फत मार्केटिङ गर्ने।

    नोट:

    👉तलब संरचना: टार्गेटमा आधारित तलब (बेसिक + टार्गेट पूरा गरेबापत थप) — मासिक जम्मा करिब रू.१५,००० ग्रस।

    👉ड्युटी समय: बिहान १० बजे देखि बेलुकी ५ बजेसम्म।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन