This Job Has expired
Sales and Marketing Officer
Global Crown Services

अन्तिम मिति:   2025 Sep 17

खाली पद : 1 people
स्थान : Kathmandu Valley, Kathmandu, Bagmati Province
तलब :
Negotiable
उमेर :
Above 25
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Bachelor's Degree (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

मार्केटिङ क्षमता उत्कृष्ट संचार कौशल बजार प्रवृत्तिको राम्रो ज्ञान कामको शुद्धतामा उच्च स्तर भएको दिनको आधारमा बिक्री रिपोर्ट जाँच गर्नुपर्छ बिक्री विशेषज्ञता बिक्री प्रविधि

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन कडा परिश्रम

आवश्यक ज्ञान:

ग्राहक सेवा बारे ज्ञान बिक्री र मार्केटिङ रणनीतिका बारेमा ज्ञान यात्रा होटल श्रम शक्ति आपूर्ति माग आपूर्ति

सुविधाहरू:

तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ अनुभवको आधारमा प्रतिस्पर्धी तलब करियर विकासको अवसर
कामको विवरण
  1. नयाँ ग्राहक (कम्पनी, होटल, कारखाना, संस्थान आदि) खोजी गरी म्यानपावर सेवा परिचय गराउने।

  2. कम्पनीको म्यानपावर आपूर्ति सेवा बारे भेटघाट, कल र प्रेजेन्टेशनमार्फत प्रचार गर्ने।

  3. पुराना तथा नयाँ ग्राहकसँग राम्रो सम्बन्ध स्थापना र कायम राख्ने।

  4. ग्राहकको आवश्यकताअनुसार भ्याकान्सी बुझी, भर्ती टिमसँग समन्वय गर्ने।

  5. बजार अनुसन्धान गरी नयाँ व्यापारिक अवसर र प्रवृत्ति पत्ता लगाउने।

  6. दैनिक/साप्ताहिक बिक्री र ग्राहक भेटघाटको रिपोर्ट तयार गरी व्यवस्थापनलाई बुझाउने।

  7. कम्पनीको ब्रान्ड प्रमोशनका लागि मार्केटिङ क्याम्पेन, इभेन्ट र नेटवर्किङ कार्यक्रममा सहभागी हुने।

  8. ग्राहकसँग सम्झौता तथा सेवा सर्तहरूमा सहमति जनाउँदै डकुमेन्टेशन गर्ने।

  9. ग्राहकको गुनासो वा प्रश्नलाई समयमै समाधान गर्दै सन्तुष्ट राख्ने।

    नोट:

    कर्तव्य समय: बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म

    आधार: कमिसन आधारित


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन