This Job Has expired
Sales and Marketing Officer
Surakshya Home

अन्तिम मिति:   2024 Oct 09

खाली पद : 5 people
स्थान : All Kathmandu, Kathmandu, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

राम्राे संग कुराकानी गर्न सक्ने लचिलो दबाबमा काम गर्ने क्षमता ग्राहक केन्द्रित बलियो कार्य र समय व्यवस्थापन क्षमता

व्यक्तिगत गुणहरू:

इमानदार सुचनाको राम्रोसंग संचार गर्न सक्ने वफादार र लचीलोपन विनम्र मानिसहरूलाई राम्रोसंग व्यवस्थापन गर्न सक्ने

सुविधाहरू:

तलब कम्पनी सम्झौता अनुसार कुराकानी गर्न सकिन्छ तलबको बारेमा अन्तर्वार्तामा छलफल गरिनेछ कम्पनी नीति अनुसार
कामको विवरण
  1. मार्केटिङ र बिक्री रणनीतिहरू तयार पार्ने

  2. प्रतिस्पर्धीहरूको उत्पादन र सेवाहरूमा व्यापक अनुसन्धान सञ्चालन गर्ने

  3. मार्केटिङ अभियानहरू सिर्जना र निरीक्षण गर्ने

  4. ग्राहकका प्रश्नहरूको व्यावसायिक रूपमा जवाफ दिन सक्ने

  5. कम्पनी द्वारा आयोजित प्रदर्शनी सम्मेलन मा भाग लिने

  6. कम्पनी द्वारा प्रस्तावित उत्पादन र सेवाहरूको चेतना सिर्जना गर्ने

  7. कम्पनीले बिक्री लक्ष्यहरू पूरा गरेको सुनिश्चित गर्ने

  8. ग्राहकको गुनासो सुनेर तेस्लाई राम्ररी सम्हाल्न सक्ने

  9. अभियानहरूको कार्यसम्पादनमा मासिक रिपोर्टहरू लेख्ने

  10. ग्राहकहरुबाट प्रतिक्रिया लिने


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन