This Job Has expired
Sales and Marketing Officer
A Reputed Trading Company.

अन्तिम मिति:   2023 Aug 01

खाली पद : 1 people
स्थान : Joparti Chok, Kathmandu, Bagmati Province
तलब :
NRs. 25,000.00 - 30,000.00 Monthly
लिङ्ग : पुरुष
शिक्षा :
+2 / Intermediate Pass (आवश्यक)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : कुनै पनि समय
कामको अनुभव
:
3 Years (आवश्यक)
दुई पांग्रेको आवश्यकता : Yes
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Customer service marketing Excellent Communication skills with Professional aptitude. sales and marketing field Public Speaking

व्यक्तिगत गुणहरू:

Good communication skills. hard working Having marketing strategies Have knowledge to deal with costumers

कार्य मानकहरू:

sales man Marketing Representative

आवश्यक ज्ञान:

Should have experience in sales profile Conduct Sales Meetings With Clients Know how to implement brand and marketing strategy

सुविधाहरू:

As per Company Agreement
कामको विवरण
  1. उत्पादनको प्रस्तुति देखाउने, पर्चार गर्ने अनि व्यापारका लागि अर्डरहरू लेख्ने

  2. उत्पादनहरूको लागि डेमोहरू बनाउने

  3. ग्राहकहरूबाट प्रतिक्रिया लिने र समर्थन टोलीहरूसँग छलफल गर्ने

  4. ग्राहकसँग रचनात्मक र सहकारी कार्य सम्बन्ध विकास गर्ने। ।

  5. विभिन्न किसिमको उपायहरु अपनाएर ग्राहकलाई उत्पादन खरिद गर्न मनाउने

  6. जतिसक्दो उत्पादनलाइ मार्केटिंगद्वारा ग्राहकसम्म पुर्याउने ,प्रदर्शन गर्ने र ग्राहकले कसरी उत्पादन सुविधाहरू अधिकतम गर्न सक्छन भनेर जानकारी लिने

  7. सक्रिय रूपमा सबै बिक्री लक्ष्यहरू सफलतापूर्वक पूरा गरेर नयाँ ग्राहकहरू पहिचान गर्न र प्राप्त गर्न खोज्ने

  8. अवस्थित र सम्भावित ग्राहकहरूसँग राम्रो सम्बन्ध कायम राख्नको लागि ग्राहकको गुनासोहरू विनम्रतापूर्वक समाधान गर्ने

  9. सामान वा सेवाहरू डेलिभर गर्न वा बेच्न पैदल, बाइक, स्कुटर वा साइकलबाट यात्रा गर्ने

    नोट : क्लाईन्ट भिजिट्को लागी Out of valley जानु पर्ने छ्,


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन