Sales and Marketing Executive
Rojgari Services - Job Matching

अन्तिम मिति:   2025 Nov 15

खाली पद : 1 people
स्थान : Imadole Area, Mahalaxmi, Bagmati Province
तलब :
NRs. 25,000.00 - 30,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Bachelor's Degree (प्राथमिकता)
कामको श्रेणी : वरिष्ठ श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (आवश्यक)
दुई पांग्रेको आवश्यकता : Yes
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

मार्केटिङ क्षमता बिक्री र मार्केटिङ उत्कृष्ट संचार कौशल

आवश्यक ज्ञान:

मार्केटिङ कम्पनी उत्पादन सेवा

सुविधाहरू:

आकर्षक प्रोत्साहन अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. बिस्कुट उत्पादनको प्रचारका लागि विभिन्न मार्ट, पसल तथा सुपरमार्केटहरूमा door-to-door मार्केटिङ गर्ने।

  2. ग्राहक तथा खुद्रा विक्रेताहरूसँग नयाँ अर्डर लिन र सम्बन्ध विकास गर्ने।

  3. बजारमा उपलब्ध उत्पादनहरूको प्रदर्शन र उपलब्धता जाँच गर्ने।

  4. बिक्री वृद्धिका लागि प्रमोशनल गतिविधि र योजना बनाउने।

  5. दैनिक, साप्ताहिक तथा मासिक बिक्री रिपोर्ट तयार पार्ने।

  6. बजारबाट प्राप्त फिडब्याक र सुझाव व्यवस्थापनलाई जानकारी दिने।

  7. भुक्तानी अनुगमन (payment follow-up) र समयमै संकलन सुनिश्चित गर्ने।

  8. कम्पनीको ब्रान्ड छवि मजबुत बनाउन सकारात्मक व्यवहार र पेशेवर प्रस्तुति दिने

----कार्य समय: बिहान १० बजे देखि बेलुका ६ बजे सम्म

----स्कुटर र लाइसेन्स अनिवार्य छ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन