खाली पद | : | 1 people |
स्थान | : | Sinamangal, Kathmandu, Bagmati Province |
तलब | : | NRs. 18,000.00 - 20,000.00 Monthly |
लिङ्ग | : | पुरुष |
शिक्षा | : |
+2 / Intermediate Pass (प्राथमिकता)
|
कामको श्रेणी | : | मध्य श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
राम्राे संग कुराकानी गर्न सक्ने छिटो सिक्न सक्ने मार्केटिङ क्षमता लचिलो दबाबमा काम गर्ने क्षमता बजार प्रवृत्तिको राम्रो ज्ञान राम्रो ग्राहक सेवाव्यक्तिगत गुणहरू:
स्वच्छता इमानदार वफादार र लचीलोपन लचिलो दबाब र भिन्न भिन्न काम गर्न सक्ने सुचनाको राम्रोसंग संचार गर्न सक्नेसुविधाहरू:
कम्पनी नीति अनुसार छुट्टी अन्तर्वार्तामा छलफल गरिनेछ सकारात्मक र सहयोगी कार्य वातावरणMedical Equipment को मार्केटीङ एबम बिक्री गर्नु पर्ने
Kathmandu Valley भित्र/बाहिर मार्केटीङ गर्न जानु पर्ने (Kathmandu Valley बाहिर जादा खाने बस्ने सुबिधा कम्पनी दिने)
मार्केटिङ र बिक्री रणनीतिहरू तयार पार्ने
प्रतिस्पर्धीहरूको उत्पादन र सेवाहरूमा व्यापक अनुसन्धान सञ्चालन गर्ने
मार्केटिङ अभियानहरू सिर्जना र निरीक्षण गर्ने
ग्राहकका प्रश्नहरूको व्यावसायिक रूपमा जवाफ दिन सक्ने
कम्पनी द्वारा आयोजित प्रदर्शनी सम्मेलन मा भाग लिने
कम्पनी द्वारा प्रस्तावित उत्पादन र सेवाहरूको चेतना सिर्जना गर्ने
कम्पनीले बिक्री लक्ष्यहरू पूरा गरेको सुनिश्चित गर्ने
ग्राहकको गुनासो सुनेर त्यसलाई राम्ररी सम्हाल्न सक्ने
अभियानहरूको कार्यसम्पादनमा साप्ताहिक रिपोर्टहरू लेख्ने
ग्राहकहरुबाट प्रतिक्रिया लिएर बिक्री बडाउनका लागि रणनीतिहरू तयार पारी पेश गर्ने