खाली पद | : | 7 people |
स्थान | : | New Baneswor, Kathmandu, Bagmati Province |
तलब | : | NRs. 13,000.00 - 20,000.00 Monthly |
उमेर | : |
Above 22
|
लिङ्ग | : | प्राथमिकता छैन |
शिक्षा | : |
Can Read and Write (आवश्यक)
|
कामको श्रेणी | : | शीर्ष श्रेणी |
कामको प्रकार | : | पुरै समय |
सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
2 Years (आवश्यक)
|
कागजातहरू | : | CV |
प्राविधिक सीपहरु:
ग्राहक सेवा राम्राे संग कुराकानी गर्न सक्ने दबाबमा काम गर्ने क्षमता रचनात्मक सोच कौशल बिक्री र मार्केटिङ लचिलोपन समय व्यवस्थापन क्षमताव्यक्तिगत गुणहरू:
अस्वीकार ह्यान्डल गर्न सक्ने वफादार र लचीलोपन सहानुभूति लचिलो सुचनाको राम्रोसंग संचार गर्न सक्ने मानिसहरूलाई राम्रोसंग व्यवस्थापन गर्न सक्नेसुविधाहरू:
अन ड्यूटी खानाको प्रावधान कार्यसम्पादन अनुसार अन्य लाभहरू प्रदान गरिनेछप्रतिस्पर्धीहरूको उत्पादन र सेवाहरूमा व्यापक अनुसन्धान सञ्चालन गर्ने
मार्केटिङ अभियानहरू सिर्जना र निरीक्षण गर्ने
ग्राहकका प्रश्नहरूको व्यावसायिक रूपमा जवाफ दिन सक्ने
कम्पनी द्वारा आयोजित प्रदर्शनी सम्मेलन मा भाग लिने
कम्पनी द्वारा प्रस्तावित उत्पादन र सेवाहरूको चेतना सिर्जना गर्ने
कम्पनीले बिक्री लक्ष्यहरू पूरा गरेको सुनिश्चित गर्ने
ग्राहकको गुनासो सुनेर तेस्लाई राम्ररी सम्हाल्न सक्ने
अभियानहरूको कार्यसम्पादनमा मासिक रिपोर्टहरू लेख्ने
ग्राहकहरुबाट प्रतिक्रिया लिने
2,3 years of experienced sales person male or female.