| खाली पद | : | 1 people |
| स्थान | : | Bhaisepati Area, Lalitpur, Bagmati Province |
| तलब | : | NRs. 25,000.00 - 35,000.00 Monthly |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
+2 / Intermediate Pass (आवश्यक)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
आवश्यक छैन
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
Direct sales Sales oriented mindset समस्या समाधान गर्ने सीपहरू भएको बिक्री प्रविधि उत्कृष्ट समय व्यवस्थापन कौशल बिक्री र मार्केटिङ अधिको बिक्री र बिक्री प्रविधिहरूव्यक्तिगत गुणहरू:
हासिल गर्न इच्छुक इमानदार वफादार र लचीलोपन विनम्र विश्वाशसिलो धैर्यता भएको भरपर्दो कडा परिश्रम काम एक साथ गर्न सक्ने विवरणका सुक्ष्म कुरामा ध्यान दिनेआवश्यक ज्ञान:
बिक्री र मार्केटिङ रणनीतिका बारेमा ज्ञानमुख्य जिम्मेवारीहरू:
कम्पनीका उत्पादन तथा सेवाहरूको प्रचार–प्रसार गरी बिक्री बढाउने।
नयाँ ग्राहक खोज्ने, सम्भावित ग्राहकसँग सम्पर्क गर्ने र ग्राहक सम्बन्ध कायम राख्ने।
बजारको माग, ग्राहकको आवश्यकता र प्रतिस्पर्धीहरूको गतिविधि अध्ययन गर्ने।
सामाजिक सञ्जाल, डिजिटल प्लेटफर्म तथा अन्य माध्यमबाट Marketing Campaign सञ्चालन गर्ने।
बिक्री लक्ष्य निर्धारण गरी नियमित रूपमा बिक्री प्रगति तथा रिपोर्ट तयार गर्ने।
ग्राहकको प्रतिक्रिया तथा गुनासो संकलन गरी सम्बन्धित टिमलाई जानकारी गराउने।
Sales र Marketing सम्बन्धी योजना तथा रणनीति बनाउन र कार्यान्वयन गर्न टिमसँग समन्वय गर्ने।
Duty Hour: 10 Hours