This Job Has expired
Sales And Marketing
Yazoo Trades

अन्तिम मिति:   2026 Aug 27

खाली पद : 2 people
स्थान : Gurjudhara Area, Chandragiri, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : पुरुष
शिक्षा :
आवश्यक छैन
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

सुविधाहरू:

आकर्षक प्रोत्साहन अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण

मुख्य जिम्मेवारीहरू:

  1. पसल, रिटेलर, होलसेलर तथा डिलरहरूमा गई कम्पनीका उत्पादनहरू बिक्री तथा प्रचार गर्ने।

  2. चाउचाउ, स्न्याक्स लगायतका उत्पादनहरूको अर्डर संकलन गर्ने।

  3. नयाँ ग्राहकहरू बनाउने र पुराना ग्राहकहरूसँग राम्रो सम्बन्ध कायम राख्ने।

  4. पसलहरूमा उत्पादनको उपलब्धता र राम्रो डिस्प्ले सुनिश्चित गर्ने।

  5. बजारको अवस्था, ग्राहकको प्रतिक्रिया तथा प्रतिस्पर्धी कम्पनीका उत्पादन/मूल्यबारे जानकारी संकलन गर्ने।

  6. तोकिएको दैनिक तथा मासिक बिक्री लक्ष्य पूरा गर्ने।

  7. बिक्री, अर्डर तथा रकम संकलनको उचित रेकर्ड राख्ने।

    Note:

    Duty Hour: 9AM - 7PM

    तलब: अनुभव तथा क्षमताअनुसार आकर्षक तलब तथा अन्य सुविधा

    Candidate should sell the products in cycle, Sales in cycle delivery in bike

    Freshers are highly encouraged to apply.


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन