Sales And Marketing
Safal Primrose Montessori School

अन्तिम मिति:   2026 Aug 13

खाली पद : 2 people
स्थान : Kalanki Khadka Gaun, Kathmandu, Bagmati Province
तलब :
NRs. 20,000.00 Monthly
लिङ्ग : महिला
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : कुनै पनि समय
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

Direct sales Sales oriented mindset समस्या समाधान गर्ने सीपहरू भएको बिक्री प्रविधि उत्कृष्ट समय व्यवस्थापन कौशल बिक्री र मार्केटिङ अधिको बिक्री र बिक्री प्रविधिहरू

व्यक्तिगत गुणहरू:

इमानदार वफादार र लचीलोपन विनम्र विश्वाशसिलो धैर्यता भएको कडा परिश्रम काम एक साथ गर्न सक्ने

आवश्यक ज्ञान:

बिक्री र मार्केटिङ रणनीतिका बारेमा ज्ञान

सुविधाहरू:

तलब कम्पनीको मापदण्ड अनुसार
कामको विवरण

मुख्य जिम्मेवारीहरू:

१. मन्टेसरीको प्रचार–प्रसारका लागि घर–घर, टोल, आवासीय क्षेत्र तथा पसलहरूमा गई प्रत्यक्ष रूपमा मार्केटिङ गर्ने।

२. तोकिएको क्षेत्रमा फ्लायर, ब्रोसर तथा अन्य प्रचार सामग्री वितरण गर्ने।

३. १ देखि ६ वर्ष उमेरका बालबालिकाका अभिभावकहरूसँग भेटघाट गरी मन्टेसरीका सेवा तथा सुविधाबारे जानकारी दिने र उनीहरूको जिज्ञासाको उत्तर दिने।

४. इच्छुक अभिभावकहरूको नाम, सम्पर्क नम्बर तथा आवश्यक विवरण संकलन गरी नयाँ लिड (Lead) तयार गर्ने।

५. सम्भावित अभिभावकहरूसँग राम्रो सम्बन्ध कायम राख्दै मन्टेसरीको सकारात्मक छवि प्रस्तुत गर्ने।

६. दैनिक रूपमा भ्रमण, सम्पर्क भएका व्यक्तिहरू तथा संकलित लिडहरूको विवरण व्यवस्थापनलाई प्रतिवेदन (Report) बुझाउने।

७. निर्धारित मार्केटिङ तथा लिड संकलन लक्ष्य पूरा गर्न सक्रिय रूपमा कार्य गर्ने र संस्थाको नियम तथा आचारसंहिता पालना गर्ने।



यस समयमा कुनै समान कामहरू उपलब्ध छैन