This Job Has expired
Sales And Marketing
Willim Group Pvt.Ltd.

अन्तिम मिति:   2026 Jul 13

खाली पद : 5 people
स्थान : Tinkune, Kathmandu, Bagmati Province
तलब :
NRs. 19,500.00 Monthly
उमेर :
Below 25
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
S.L.C/ S.E.E Pass (प्राथमिकता)
कामको श्रेणी : प्रवेश श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक सहानुभूति वफादार र लचीलोपन राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम

सुविधाहरू:

प्रोत्साहन भत्ता अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. कस्मेटिक (Cosmetics) उत्पादनहरूको बिक्री तथा प्रचार–प्रसार गर्ने।

  2. विभिन्न क्षेत्र तथा ग्राहकहरू भेटी उत्पादनको जानकारी दिने तथा बिक्री बढाउने।

  3. नयाँ ग्राहक खोज्ने तथा ग्राहकसँग राम्रो सम्बन्ध कायम गर्ने।

  4. बिक्री लक्ष्य (Sales Target) पूरा गर्न सक्रिय रूपमा काम गर्ने।

  5. बजारको अवस्था तथा ग्राहकको मागबारे जानकारी संकलन गर्ने।

  6. दैनिक बिक्री तथा फिल्ड भ्रमण सम्बन्धी प्रतिवेदन तयार गर्ने।

  7. ग्राहकको जिज्ञासा तथा गुनासोको उचित व्यवस्थापन गर्ने।

  8. टिमसँग समन्वय गरी कम्पनीको मार्केटिङ योजना कार्यान्वयन गर्ने।

  9. व्यवस्थापनले तोकेका अन्य सेल्स तथा मार्केटिङ सम्बन्धी कार्यहरू गर्ने।

नोट:

  • कस्मेटिक उत्पादनहरूको Outdoor Marketing गर्नुपर्नेछ।

  • काम सम्बन्धी आवश्यक तालिम (Training) कार्यालयबाट प्रदान गरिनेछ।

  • Freshers तथा अनुभवी दुवैले आवेदन दिन सक्नेछन्।

  • शनिबार बिदा हुनेछ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन