| खाली पद | : | 1 people |
| स्थान | : | Sanepa, Lalitpur, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
Bachelor's Degree (प्राथमिकता)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
3 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
व्यक्तिगत गुणहरू:
इमानदार सिक्न इच्छुक कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्नेसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलबस्वास्थ्य सेवा, उपचार तथा वेलनेस कार्यक्रमहरूको प्रभावकारी प्रचार–प्रसार गर्ने।
Facebook, Instagram, TikTok, YouTube, WhatsApp तथा अन्य डिजिटल माध्यमहरूमा नियमित सामग्री प्रकाशित गर्ने।
स्वास्थ्यसम्बन्धी जानकारीमूलक, शैक्षिक तथा ग्राहक अनुभव (Testimonial) आधारित सामग्री तयार गरी पोस्ट गर्ने।
फोटो तथा भिडियो खिच्ने, सम्पादन गर्ने र सामाजिक सञ्जालमा आकर्षक रूपमा प्रस्तुत गर्ने।
कम्पनीको ब्रान्ड छवि अनुरूप शान्त, विश्वासिलो र सेवामुखी सन्देश प्रवाह गर्ने।
नयाँ ग्राहक तथा सेवाग्राही आकर्षित गर्न डिजिटल मार्केटिङ अभियान सञ्चालन गर्ने।
ग्राहक तथा सेवाग्राहीका जिज्ञासा, सन्देश र अनुरोधहरूको व्यावसायिक रूपमा व्यवस्थापन गर्ने।
कन्टेन्ट क्रिएटर तथा अन्य सम्बन्धित विभागसँग समन्वय गरी गुणस्तरीय सामग्री उत्पादन गर्ने।
बजारको अवस्था, प्रतिस्पर्धी तथा ग्राहकको आवश्यकताबारे अध्ययन तथा विश्लेषण गर्ने।
प्रचार–प्रसार कार्यक्रम, स्वास्थ्य सचेतना अभियान तथा अन्य मार्केटिङ गतिविधिहरूमा सक्रिय सहभागिता जनाउने।
दैनिक, साप्ताहिक तथा मासिक मार्केटिङ प्रतिवेदन तयार गर्ने।
कम्पनीको सेवा विस्तार तथा ग्राहक सन्तुष्टि वृद्धि गर्न आवश्यक पहल गर्ने।
गोपनीय तथा संवेदनशील ग्राहक/बिरामी सम्बन्धी जानकारीलाई पूर्ण व्यावसायिकता र गोपनीयताका साथ व्यवस्थापन गर्ने।
ड्युटी समय: ९ घण्टा।