This Job Has expired
Sales And Marketing
Rojgari Services - Job Matching

अन्तिम मिति:   2026 Jun 30

खाली पद : 1 people
स्थान : Imadole Area, Mahalaxmi, Bagmati Province
तलब :
NRs. 20,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
आवश्यक छैन
कागजातहरू : Citizenship , CV

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रम

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. कुकुरको खाना (Dog Food) सम्बन्धी उत्पादनहरूको बिक्री तथा प्रवर्द्धन गर्ने।

  2. पेट सप, भेटेरिनरी क्लिनिक, ग्रुमिङ सेन्टर तथा अन्य सम्भावित ग्राहकहरूसँग सम्बन्ध विस्तार गर्ने।

  3. नयाँ ग्राहक खोज्ने तथा विद्यमान ग्राहकहरूसँग राम्रो सम्बन्ध कायम राख्ने।

  4. उत्पादनको विशेषता, गुणस्तर तथा फाइदाबारे ग्राहकलाई जानकारी दिने।

  5. बिक्री लक्ष्य पूरा गर्न बजार भ्रमण तथा मार्केटिङ गतिविधिहरू सञ्चालन गर्ने।

  6. ग्राहकको अर्डर संकलन गर्ने तथा समयमै डेलिभरीका लागि समन्वय गर्ने।

  7. बजारको अवस्था, प्रतिस्पर्धी उत्पादन तथा ग्राहकको मागबारे जानकारी संकलन गरी प्रतिवेदन तयार गर्ने।

  8. सामाजिक सञ्जाल, प्रचार सामग्री तथा अन्य माध्यममार्फत उत्पादनको प्रचारप्रसारमा सहयोग गर्ने।

  9. बिक्री सम्बन्धी अभिलेख तथा दैनिक/मासिक रिपोर्ट तयार गरी व्यवस्थापनलाई बुझाउने।

  10. कम्पनीको नीति तथा निर्देशिका अनुसार इमान्दारितापूर्वक कार्य गर्ने।

ड्युटी समय: बिहान ९:३० बजे देखि साँझ ६:३० बजेसम्म।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन