| खाली पद | : | 1 people |
| स्थान | : | Balaju Chowk, Kathmandu, Bagmati Province |
| तलब | : | NRs. 20,000.00 Monthly |
| लिङ्ग | : | पुरुष |
| शिक्षा | : |
+2 / Intermediate Pass (प्राथमिकता)
|
| कामको श्रेणी | : | प्रवेश श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
1 Years (प्राथमिकता)
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएको ग्राहक सेवा व्यवस्थापन कौशल ग्राहक सेवा कौशल बिक्री कौशल उत्कृष्ट संचार कौशल बिक्री र मार्केटिङव्यक्तिगत गुणहरू:
कडा परिश्रम सिक्न इच्छुक इमानदार वफादार र लचीलोपनआवश्यक ज्ञान:
बिक्री र मार्केटिङ रणनीतिका बारेमा ज्ञानसुविधाहरू:
अनुभवको आधारमा प्रतिस्पर्धी तलब खाना र बसोबासशिलाजित तथा मह सम्बन्धी उत्पादनहरूको बिक्री तथा मार्केटिङ्ग गर्ने
रिटेल पसल, डिपार्टमेन्ट स्टोर तथा होलसेलमा गएर अर्डर लिने
ग्राहकसँग राम्रो सम्बन्ध बनाउने तथा नयाँ ग्राहक खोज्ने
बजारको माग अनुसार उत्पादनको प्रचार–प्रसार गर्ने
दैनिक बिक्री रिपोर्ट तयार गर्ने
कम्पनीको उत्पादन समयमै डेलिभरी तथा वितरणमा सहयोग गर्ने
बजारको अवस्था तथा प्रतिस्पर्धीको जानकारी संकलन गर्ने
कम्पनीले दिएको बिक्री लक्ष्य पूरा गर्ने
ग्राहकलाई उत्पादन सम्बन्धी जानकारी तथा फाइदाहरू बुझाउने
नोट:
ड्युटी समय: बिहान १०:०० बजे देखि साँझ ६:०० बजे सम्म
बाइक तथा बाइक लाइसेन्स अनिवार्य
सेल्स तथा मार्केटिङ्ग क्षेत्रमा अनुभव भएकालाई प्राथमिकता दिइनेछ ।