| खाली पद | : | 1 people |
| स्थान | : | Sundhara Area, Kathmandu, Bagmati Province |
| तलब | : | Negotiable |
| लिङ्ग | : | प्राथमिकता छैन |
| शिक्षा | : |
+2 / Intermediate Pass (प्राथमिकता)
|
| कामको श्रेणी | : | मध्य श्रेणी |
| कामको प्रकार | : | पुरै समय |
| सिफ्ट | : | नियमित |
कामको अनुभव
| : |
आवश्यक छैन
|
| कागजातहरू | : | Citizenship , CV |
प्राविधिक सीपहरु:
मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएको ग्राहक सेवा व्यवस्थापन कौशल बजार ज्ञान मार्केटिङ क्षमता बिक्री प्रविधि बजार प्रवृत्तिको राम्रो ज्ञान बिक्री सीप उत्कृष्ट संचार कौशल बिक्री र मार्केटिङव्यक्तिगत गुणहरू:
इमानदार सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको वफादार र लचीलोपन कडा परिश्रमआवश्यक ज्ञान:
बिक्री र मार्केटिङ रणनीतिका बारेमा ज्ञानसुविधाहरू:
इन्धन र मर्मत भत्ता अनुभवको आधारमा प्रतिस्पर्धी तलबमोबाइल तथा इलेक्ट्रोनिक ग्याजेट सम्बन्धी उत्पादनहरूको बिक्री गर्ने
मोबाइल पसल तथा इलेक्ट्रोनिक्स पसलहरूमा गई अर्डर लिने तथा सामानको जानकारी दिने
ग्राहकसँग राम्रो सम्बन्ध कायम राख्ने तथा नयाँ ग्राहक खोज्ने
बजारमा उत्पादनको प्रचारप्रसार तथा बिक्री वृद्धि गर्ने
ग्राहकको माग अनुसार अर्डर व्यवस्थापन गर्ने
दैनिक बिक्री तथा बजार सम्बन्धी रिपोर्ट तयार गर्ने
कम्पनीको बिक्री लक्ष्य पूरा गर्न सक्रिय रूपमा काम गर्ने
नोट:
फ्रेसर तथा अनुभवी दुवै उम्मेदवारले आवेदन दिन सक्नेछन्
बाइक तथा बाइक लाइसेन्स अनिवार्य हुनेछ
तलबमा मासिक तलब, पेट्रोल खर्च तथा बाइक खर्च सबै समावेश हुनेछ
Duty 10AM to 6PM