This Job Has expired
Sales And Marketing
Hamro Local Mart

अन्तिम मिति:   2026 May 31

खाली पद : 1 people
स्थान : Hadigaon, Kathmandu, Bagmati Province
तलब :
NRs. 25,000.00 - 30,000.00 Monthly
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
+2 / Intermediate Pass (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
2 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

बिक्री विशेषज्ञता सार्वजनिक भाषण ग्राहक सेवा व्यवस्थापन कौशल दबाबमा काम गर्ने क्षमता बिक्री कौशल बिक्री प्रविधि उत्कृष्ट संचार कौशल बिक्री र मार्केटिङ बलियो सिक्ने क्षमता टिम वर्किङ

व्यक्तिगत गुणहरू:

इमानदार सिक्न इच्छुक वफादार र लचीलोपन कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

आवश्यक ज्ञान:

बिक्री र मार्केटिङ रणनीतिका बारेमा ज्ञान बिक्री र विपणनको बारेमा ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. कम्पनीका प्रोडक्टहरू डिपार्टमेन्ट तथा रिटेल स्टोरहरूमा बिक्री तथा प्रवर्द्धन गर्ने

  2. नयाँ ग्राहक तथा पसलहरूसँग राम्रो सम्बन्ध बनाउने

  3. अर्डर लिने तथा प्रोडक्टको जानकारी दिने

  4. बजारको अवस्था तथा ग्राहकको माग बुझेर रिपोर्ट गर्ने

  5. कम्पनीको बिक्री बढाउन आवश्यक मार्केटिङ कार्य गर्ने

  6. तोकिएको क्षेत्रभित्र नियमित रूपमा भ्रमण गर्ने

  7. ग्राहकसँग राम्रो व्यवहार तथा कम्युनिकेशन गर्ने

  8. दैनिक बिक्री तथा रिपोर्टिङको काम गर्ने

नोट :

  1. डिपार्टमेन्ट तथा रिटेल स्टोरमा प्रोडक्ट बिक्री गरेको अनुभव भएको हुनुपर्नेछ ।

  2. कम्तीमा २ वर्षको अनुभव आवश्यक ।

  3. ड्युटी समय : बिहान १० बजे देखि साँझ ७ बजे सम्म ।

  4. काठमाडौं भ्याली भित्र काम गर्नुपर्ने ।

  5. बाइक लाइसेन्स अनिवार्य ।

  6. कम्पनीले बाइक उपलब्ध गराउनेछ ।


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन