This Job Has expired
Sales And Marketing
DN Group of Companies

अन्तिम मिति:   2026 Jun 01

खाली पद : 2 people
स्थान : Bhaisepati Area, Lalitpur, Bagmati Province
तलब :
Negotiable
लिङ्ग : प्राथमिकता छैन
शिक्षा :
Bachelor's Degree (प्राथमिकता)
कामको श्रेणी : मध्य श्रेणी
कामको प्रकार : पुरै समय
सिफ्ट : नियमित
कामको अनुभव
:
1 Years (प्राथमिकता)
कागजातहरू : Citizenship , CV

प्राविधिक सीपहरु:

मौखिक रुपमा ग्राहाकसँग बोल्न सक्ने क्षमता भएको बिक्री कौशल उत्कृष्ट संचार कौशल राम्रो संचार कौशल बिक्री र मार्केटिङ

व्यक्तिगत गुणहरू:

हासिल गर्न इच्छुक इमानदार सिक्न इच्छुक राम्रो तथा सकारात्मक सोचाई भएको कडा परिश्रम विवरणका सुक्ष्म कुरामा ध्यान दिने तनावपूर्ण वातावरणमा शान्त मन राख्न सक्ने

आवश्यक ज्ञान:

बिक्री र मार्केटिङ रणनीतिका बारेमा ज्ञान

सुविधाहरू:

अनुभवको आधारमा प्रतिस्पर्धी तलब
कामको विवरण
  1. कम्पनीका सेवा तथा परियोजनाहरूको बिक्री तथा बजार प्रवर्द्धन सम्बन्धी कार्य गर्ने

  2. ग्राहकसँग सम्पर्क गर्ने, आवश्यक जानकारी दिने तथा जिज्ञासा व्यवस्थापन गर्ने

  3. घरजग्गा तथा जमिन सम्बन्धी जानकारी राखी ग्राहकलाई उचित जानकारी प्रदान गर्ने

  4. ग्राहकको आवश्यकता बुझेर सम्पत्ति तथा जमिन सम्बन्धी विवरण प्रस्तुत गर्ने

  5. कार्यालयभित्र बसेर दैनिक बिक्री तथा ग्राहक व्यवस्थापन गर्ने

  6. आवश्यकता अनुसार मात्र बाहिर गएर ग्राहक भेटघाट वा स्थान अवलोकन गर्ने

  7. बिक्री सम्बन्धी फलोअप गर्ने तथा ग्राहकसँग राम्रो सम्बन्ध कायम राख्ने

  8. दैनिक प्रतिवेदन तथा बिक्री प्रगति व्यवस्थापनलाई उपलब्ध गराउने

  9. टोलीसँग समन्वय गरी बिक्री लक्ष्य पूरा गर्न सहयोग गर्ने

नोट:

  • स्कुटी वा बाइक चलाउने लाइसेन्स भएकालाई प्राथमिकता दिइनेछ

  • महिला उम्मेदवारलाई प्राथमिकता, तर अनुभवी पुरुष उम्मेदवारले पनि आवेदन दिन सक्नेछन्

  • अन्य कम्पनीहरू जस्तो नियमित रूपमा बाहिर गएर बजार प्रवर्द्धन गर्नुपर्ने छैन

  • घरजग्गा तथा जमिन सम्बन्धी ज्ञान भएकालाई प्राथमिकता दिइनेछ


यस समयमा कुनै समान कामहरू उपलब्ध छैन